अख्तियारका पदाधिकारीमाथि छानबिन गर्न आयोग गठन माग

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अख्तियारका वर्तमान र पूर्व पदाधिकारीमाथि छानबिन गर्नुपर्ने माग गरेका छन् । भ्रष्टाचारका ठुलठुला काण्डमा संलग्नहरूलाई जोगाउन अख्तियार नै लाग्न थालेको बताउँदै पौडेलले शुक्रवार विज्ञप्तिमार्फत पूर्व प्रधानन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठनको माग राखेका हुन् । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भएका यावत लापरवाहीहरु उपर छानबिन गर्न र … Continue reading अख्तियारका पदाधिकारीमाथि छानबिन गर्न आयोग गठन माग